Collector
राष्ट्रपतिले तेस्रो पटक फिर्ता गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश | Collector
राष्ट्रपतिले तेस्रो पटक फिर्ता गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
Lokantar

राष्ट्रपतिले तेस्रो पटक फिर्ता गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका छन् । सरकारले सिफारिस गरेका मध्ये पटक-पटक गरी ७ वटा अध्यादेश जारी गर्दै उनले आइतबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका हुन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउने राष्ट्रपतिको निर्णय यो तेस्रो हो । यसअघि, उनले दुई पटक उक्त अध्यादेश फिर्ता पठाइसकेका थिए । तत्कालीन मन्त्रिपरिषद्‌को २०८२ मंसिर २ गतेको निर्णय बमोजिम प्राप्त भ...

Go to News Site