Onlinekhabar
२० वैशाख, काठमाडौं । कवि बाबुराम भुसालको काव्यकृति ‘तीन आँखा’ हालै बजारमा आएको छ । यस कृतिमार्फत कविले मानव अस्तित्वका लागि गरिने संघर्षले नै मानव अस्तित्वमाथि सङ्कट निम्त्याइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । अमेरिका–इरान, रसिया–युक्रेन युद्ध, मध्यपूर्वको तनाव, जलवायु परिवर्तन, वातावरण प्रदूषण, सामाजिक विभेद, भ्रष्टाचार, बेरोजगारी जस्ता समस्याले विश्व व्यवस्था, राजनीति, अर्थतन्त्र र जनजीवनमा परिरहेको […]
Go to News Site