Collector
दाङमा ‘तोरकीन’ संवाद | Collector
दाङमा ‘तोरकीन’ संवाद
Lokantar

दाङमा ‘तोरकीन’ संवाद

युवा लेखक क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’माथि दाङमा अन्तरक्रिया गरिएको छ । अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालय तथा वाचनालय दाङको आयोजनामा आइतबार घोराहीमा ‘तोरकीन संवाद’ गरिएको हो ।​ उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै हरिप्रसाद पौडेलले तोरकीनमा मानवता, पर्यावरण र प्रेमको मीठो संयोजन रहेको बताए । पौडेलले यस उपन्यासले माथिल्लो मुस्ताङको संस्कृति, प्रथा, परम्परा, भूगोल, जनजीवन, दरबार र गुम्बाको सामाजिक, सांस्कृतिक इतिहासलाई गहिरोसँग उत्खनन् गरेको बताए । किताबमा भनिएजस्...

Go to News Site