Lokantar
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश (संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश २०८३) तेस्रोपटक फिर्ता गरेका छन् । ३ जनाको बहुमतले पनि निर्णय गर्न सक्ने प्रावधान राखेर पठाइएको अध्यादेश राष्ट्रपति पौडेलले आइतबार फिर्ता गरेका हुन् । 'विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न' पठाएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले संविधान र लोकतन्त्रको भावना तथा बहुमतीय प्रणालीको रक्षाका लागि अध्यादेश फिर्ता पठाएको बताए । &l...
Go to News Site