Onlinekhabar
२० वैशाख, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्यो । १३७औँ दिवसको अवसर पारेर नेपाल ट्रेड युनियन कांग्रेसले यही वैशाख १८ र १९ गते काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा राष्ट्रिय परिषद् कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा युवा समितिले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । उक्त […]
Go to News Site