Collector
गुराँससँगै फस्टाउँदै स्थानीय घरबास | Collector
गुराँससँगै फस्टाउँदै स्थानीय घरबास
Onlinekhabar

गुराँससँगै फस्टाउँदै स्थानीय घरबास

पछिल्लो समयमा गुराँस फुल्ने क्षेत्र नजिकै खाजा घर, होमस्टे (घरबास), चिया पसल सञ्चालन हुन थालेपछि स्थानीयको आयआर्जन वृद्धि हुनुका साथै पर्यटन प्रवर्द्धन पनि हुँदै गएको ताप्लेजुङ एफएमका स्टेसन म्यानेजर देवराज गुरुङले बताए ।

Go to News Site