ओखलढुङ्गामा अतिक्रमित जग्गा संरक्षण अभियान सुरु | Collector
Gorkhapatra
ओखलढुङ्गामा अतिक्रमित जग्गा संरक्षण अभियान सुरु
शेरबहादुर राईओखलढुङ्गा, वैशाख २० गते । ओखलढुङ्गा जिल्लामा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु गरिएको छ । यसका लागि जग्गा पहिचान गर्ने प्रक्रिया औपचारिक रूपमा अ...