Collector
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २७ जना पक्राउ | Collector
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २७ जना पक्राउ
Lokantar

देशका विभिन्न स्थानबाट लागुऔषधसहित २७ जना पक्राउ

 प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ, कैलाली, बाँके, तनहुँ, झापा, सुनसरीलगायत जिल्लाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने काभ्रे घर भएका एक, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट तीन, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक, कैलारी गाउँपालिका–५ मनिकापुरबाट दुई, धनगढी–२ बाट आठ र लम्कीचुहा नगरपालिका–१ बसपार्कबाट दुई जना पक्राउ परेका नेपाल प्रहरी प्रधान ...

Go to News Site