Lokantar
काठमाडौँको पुरानो बानेश्वरस्थित देविनगरमा एक घरबाट बरामद गरिएका सैनिक पोसाक र शंकास्पद सामग्रीहरू चलचित्र छायांकनका लागि प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इन्द्र राईको घरमा बोरामा राखेको अवस्थामा सेनाको पोसाक र हतियार फेला परेको भन्दै सामाजिक सञ्जालमा सूचना फैलिएपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार ती सामग्रीहरू 'शुभ लाभ फिल्म प्रोडक्सन प्रा.लि.' ले चलचित्र तथा श्रव्य–दृश्य सामग्री निर्माणका लागि प्रयोग गर्दै आएको पाइएको छ । बरामद सामग्रीहरूमा नेपाली सेना र नेपाल...
Go to News Site