कञ्चनपुरमा हावाहुरी, केही ठाउँमा क्षति | Collector
Gorkhapatra
कञ्चनपुरमा हावाहुरी, केही ठाउँमा क्षति
भवानीदत्त भट्ट कञ्चनपुर, वैशाख २० गते । कञ्चनपुरमा आइतबार दिउँसो चलेको हावाहुरीबाट आंशिक क्षति पुगेको छ । जिल्लाका विभिन्न क्षेत्रमा चलेको हावाहुरीबाट तीन दर्जन बढी विद्युतीय पोलमा...