Lokantar
प्रथम खुला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गतको पुरुष ‘बी’ समूहको प्रतिस्पर्धामा बिजन ओली र जितेन्द्र पुनको जोडी प्रथम भएको छ । धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको आयोजनामा भएको दुई दिने प्रतियोगिताको पुरुष ‘सी’ समूहतर्फ भने दीपकराज बम र हिमाल बस्नेतको जोडी प्रथम भयो । यु–१५ पुरुष एकलतर्फ कैलालीका आदित्य चौधरी च्याम्पियन बने । प्रतियोगितामा पुरुष ‘बी’ समूहमा सनिउल्ला राइनी र राजेश साउदको जोडी उपविजेता बन्दा ‘सी’ समूहतर्फ शिव शाह र सद्दाम शेष तथा यु&nd...
Go to News Site