काठमाडौँ, वैशाख २१ गते । राति झिलिमिली सडकबत्तीले चम्किएको राजमार्ग । होटल र रिसोर्टवरपर सजावटका लागि राखिएको बत्तीले उज्यालो पारिएका रुख । खेतको डिलमै राखिएका कडा एलइडी बत्ती । आध...