Onlinekhabar
मानव सभ्यताकै सबैभन्दा ठूलो उपलब्धि मानिएको प्रविधिले जीवनलाई जति सहज र सुविधासम्पन्न बनाएको छ, भित्री रूपमा मानिसलाई त्यति नै एक्लो, विखण्डित र अस्थिर बनाउँदै लगेको छ। ८ सेकेन्डमा खुम्चिएको ध्यान, सामाजिक सञ्जालले बढाएको कृत्रिम सम्बन्ध र अल्गोरिदमले नियन्त्रण गरेको चेतना- आधुनिक युगको सबैभन्दा ठूलो सङ्कट हो।
Go to News Site