सर्लाही समाचारदाता सर्लाही, वैशाख २१ गते । बारम्बार वर्षा भएर तरकारीबालीमा क्षति गरिरहँदा उत्पादनमा व्यापक कमी आएको छ । मधेश प्रदेशकै प्रमुख तरकारी बजारका रूपमा रहेको लालबन्दी थोक...