Collector
यी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना | Collector
यी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना
Lokantar

यी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

आज पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षासम्मको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति नै केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।  काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा हाल वर्षा भैरहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थान तथा बाँकी तराई क्षेत्रका भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन...

Go to News Site