रजनी योगीसुर्खेत, वैशाख २१ गते । काठमाडौँको सुकुमवासी बस्तीमा डोजर चलेपछि कर्णालीका सुकुमवासी बस्तीमा समेत त्रास फैलिएको छ । सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा पनि सार्वजनिक जग...