छत्रकोटमा नयाँ प्रशासनिक भवनबाट सेवा सुरु | Collector
Gorkhapatra
छत्रकोटमा नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
रमेश विश्वकर्मागुल्मी, वैशाख २१ गते। गुल्मीको छत्रकोट गाउँपालिकाले सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गर्दैछ। अत्याधुनिक प्रशासनिक भवन निर्माणको सम्पूर्ण कार्य पूरा...