ध्रुव देउराली विद्यालयलाई कम्प्युटर सहयोग | Collector
Gorkhapatra
ध्रुव देउराली विद्यालयलाई कम्प्युटर सहयोग
अर्जुन काफ्लेस्याङ्जा, वैशाख २१ गते । समाजसेवी डा. मनोर दिन सैयदले ध्रुव देउराली आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर सेट सहयोग गर्नुभएको छ । भीरकोट नगरपालिका–२ मा रहेको उक्त विद्...