गन्यापधुरामा १० शय्याको अस्पताल सञ्चालन | Collector
Gorkhapatra
गन्यापधुरामा १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुरा, वैशाख २१ गते । डडेल्धुराको दुर्गम क्षेत्र गन्यापधुरामा एमबीबीएस चिकित्सकसहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ । गन्यापधुरा गाउँपालिकाको केन्द्र...