Collector
स्थानीय तह निर्वाचनका लागि रास्वपाको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक [पूर्णपाठ] | Collector
स्थानीय तह निर्वाचनका लागि रास्वपाको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक [पूर्णपाठ]
Lokantar

स्थानीय तह निर्वाचनका लागि रास्वपाको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक [पूर्णपाठ]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८३ सालमा हुने स्थानीय तह निर्वाचनका लागि 'उम्मेदवार छनोट रूपरेखा' मस्यौदा सार्वजनिक गरेको छ।  पार्टीले परम्परागत राजनीतिक शैली र नेताहरूको तजबिजी अधिकारलाई विस्थापित गर्दै पूर्ण रूपमा पद्धति र प्रमाणमा आधारित उम्मेदवार चयन गर्ने नीति अघि सारेको हो। सार्वजनिक गरिएको नयाँ रूपरेखा अनुसार उम्मेदवार बन्न चाहनेले सबैभन्दा पहिले 'क्यानडिडेट क्लब' मा आबद्ध भएर औपचारिक आवेदन दर्ता गर्नुपर्नेछ। पार्टीले उम्मेदवारको अन्तिम टुङ्गो लगाउन चारवटा मुख्य आधार तय गरेको छ ।...

Go to News Site