बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न | Collector
Gorkhapatra
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
काभ्रेपलाञ्चोक, वैशाख २१ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ बर्षदेखि वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आइएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ । बर्सेनि वैशाख शु...