मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द | Collector
Gorkhapatra
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
झापा, वैशाख २१ गते । मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा...