Collector
एटलान्टिक क्रुज जहाजमा शंकास्पद ‘हन्टाभाइरस’को संक्रमण, तीन जनाको मृत्यु | Collector
एटलान्टिक क्रुज जहाजमा शंकास्पद ‘हन्टाभाइरस’को संक्रमण, तीन जनाको मृत्यु
Lokantar

एटलान्टिक क्रुज जहाजमा शंकास्पद ‘हन्टाभाइरस’को संक्रमण, तीन जनाको मृत्यु

एटलान्टिक महासागरमा यात्रा गरिरहेको ‘एमभी होन्डियस’ नामक क्रुज पानीजहाजमा शंकास्पद ‘हन्टाभाइरस’को संक्रमण फैलिँदा तीन जना यात्रुको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले घटनाको पुष्टि गर्दै थप ५ जना शंकास्पद बिरामीको अनुसन्धान भइरहेको जनाएको छ । डब्लूएचओका अनुसार हालसम्म एक जनामा भाइरसको पुष्टि भइसकेको छ। संक्रमित ६९ वर्षीय बेलायती नागरिकको दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका प्रवक्ता फोस्टर मोहालेका अनुस...

Go to News Site