Lokantar
वैदेशिक रोजगारीका लागि २२ महिनाअघि दुबई पुगेकी काभ्रेपलाञ्चोककी रमिता रमतेललाई सहयोग गर्ने बहानामा नेपालीहरूले नै ठगी गरेको खुलासा भएको छ। घरेलु कामदारका रूपमा गएकी रमिता मालिकको मानसिक यातना सहन नसकी घरबाट भागेर सडकमा अलपत्र परेका बेला उनी ठगीमा परेकी हुन्। सडकमा पुगेकी रमितालाई केही व्यक्तिले नक्कली एनआरएनएको नाम प्रयोग गरी नेपाल फर्काइदिने प्रलोभन देखाएर उनको परिवारबाट १ लाख ४० हजार रुपैयाँ असुलेका थिए। ठगहरूले नक्कली कागजात र टिकट बनाएर उनलाई १८ महिनासम्म एयरपोर्ट पुर्याउँदै फर्काउँदै मा...
Go to News Site