Collector
इरानको नयाँ प्रस्तावमा 'नरमपन देखियो', ट्रम्पले अडान नछोड्दा शान्ति वार्ता पेचिलो | Collector
इरानको नयाँ प्रस्तावमा 'नरमपन देखियो', ट्रम्पले अडान नछोड्दा शान्ति वार्ता पेचिलो
Lokantar

इरानको नयाँ प्रस्तावमा 'नरमपन देखियो', ट्रम्पले अडान नछोड्दा शान्ति वार्ता पेचिलो

युद्धको स्थायी अन्त्यमा पुग्न इरानले पछिल्लो कूटनीतिक कदममा अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव प्रस्तुत गरेको छ, जसले अमेरिकी सैन्य प्रभुत्वको सीमा उजागर गरेको छ र विश्वव्यापी अर्थतन्त्रलाई हल्लाएको अलजजीराले विश्लेषण गरेको छ। इरानी तस्निम समाचार एजेन्सीका अनुसार नौ-बुँदे अमेरिकी योजनाको प्रतिक्रियामा १४ बुँदे योजना तयार पारिएको हो। नयाँ प्रस्तावको जवाफ दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अध्ययन गरिरहेको बताए। तर उनी इरानसँग सम्झौता हुन्छ भन्ने कुरामा निश्चित छैनन्। यसअघि तेहरानले पाकिस्तानलाई प्रस्ताव पठाएको थियो, जसले दुवै ...

Go to News Site