‘माफ गर आमा ! सम्झना बेचेर भविष्य किनेकी छु’ | Collector
Onlinekhabar
‘माफ गर आमा ! सम्झना बेचेर भविष्य किनेकी छु’
तर यी सबै पीडा बीच पनि प्रतीक्षाले हार मानेकी छैनन्। उनका आँसुहरू भित्रै लुकेका छन्, तर अनुहारमा हाँसो छ। उनका सपना थिचिएका छन्, तर मरेका छैनन्। उनी अझै सङ्घर्ष गर्दैछिन्, आफ्नो अधुरो सपना जोगाउन।