Collector
तीन खेलअगावै उपाधि चुमेपछि इन्टरका मिडफिल्डर भन्छन्- गल्तीको बीचबाट पनि सफलता खोज्न सकिन्छ | Collector
तीन खेलअगावै उपाधि चुमेपछि इन्टरका मिडफिल्डर भन्छन्- गल्तीको बीचबाट पनि सफलता खोज्न सकिन्छ
Lokantar

तीन खेलअगावै उपाधि चुमेपछि इन्टरका मिडफिल्डर भन्छन्- गल्तीको बीचबाट पनि सफलता खोज्न सकिन्छ

इन्टर मिलानले तीन खेलअगावै इटालियन सिरिए फुटबलको उपाधि चुमेको छ । इन्टरले सोमबार बिहान सम्पन्न महत्वपूर्ण खेलमा पार्मालाई २–० गोलले हराउँदै उपाधि उचालेको हो । रोमाञ्चक खेलमा इन्टर मिलानले दुवै हाफमा एक–एक गोल गर्‍यो । पहिलो हाफको इन्जुरी समयमा मार्कस थुरामले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा १० मिनेटअघि इन्टर मिलानका लागि हनरिक मखतारयनले अर्को गोल गरेका थिए । जारी सिजनको सिरिएमा अब अधिकांश टोलीले तीन–तीन खेलमात्र खेल्न बाँकी छ । यस्तो स्थितिमा ८२ अंकसहित इन्टर ताल...

Go to News Site