Collector
सार्वजनिक यातायातमा दिनदिनै ठगिन्छन् सर्वसाधारण, ध्यान नदिइने १/२ रुपैयाँको ठूलो खेल [भिडियो] | Collector
सार्वजनिक यातायातमा दिनदिनै ठगिन्छन् सर्वसाधारण, ध्यान नदिइने १/२ रुपैयाँको ठूलो खेल [भिडियो]
Lokantar

सार्वजनिक यातायातमा दिनदिनै ठगिन्छन् सर्वसाधारण, ध्यान नदिइने १/२ रुपैयाँको ठूलो खेल [भिडियो]

काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायात चढ्नुहुन्छ ? भाडा १९ रुपैयाँ हुँदा २० रुपैयाँ तिर्नुभयो ? अहिले २४ रुपैयाँ हुँदा पनि २५ रुपैयाँ तिर्नुहुन्छ ? कहिल्यै आफ्नो १ रुपैयाँ फिर्ता माग्नुभएको छ ? या तपाईँले माग्दा पनि सहचालकले फिर्ता दिएका छन् ?  यो पछिल्लो समय मात्र भएको कुरा होइन, काठमाडौंमा १७/१८ रुपैयाँ न्यूनतम भाडा हुँदा पनि यात्रुले २० रुपैयाँ नै तिरेका थिए । कहिले पनि सर्वसाधारणले बाँकी रहने १/२ रुपैयाँ सहचालकबाट फिर्ता पाएनन् । एक व्यक्तिका लागि त्यो १ रुपैयाँ मात्रै हो तर, काठमाडौं उपत्यकामा प्रत्येक दिन...

Go to News Site