Onlinekhabar
२१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटको रुपरेखा सार्वजनिक गरेको छ । यसमा उम्मेदवार छनोटको प्रक्रियादेखि मापदण्डसम्मका विषय उल्लेख छन् । आकांक्षीले सबैभन्दा पहिले ‘क्यान्डिडेट क्लब’मा आवेदन दिनुपर्ने र आवेदकलाई निश्चित शीर्षकका अंकभार अनुसार अंक दिने व्यवस्था गरिएको छ । सबैभन्दा धेरै अंक पाउने व्यक्ति उम्मेदवार बन्न पाउने व्यवस्था […]
Go to News Site