यी जनावरले हिउँदयामको आठ महिना तिब्बती पठारमा बर्खायाममा चार महिना उपल्लो मुस्ताङ क्षेत्रको उच्चलेकमा बासस्थान बनाउने गरेका छन् ।