Onlinekhabar
२१ वैशाख, काठमाडौं । तीन वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिको कार्य क्षेत्रका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । साथै समितिले विगतमा सम्पादन गरेका कामकारवाहीको अनुभव आदान–प्रदान गर्ने तालिका छ । राज्यव्यवस्था तथा सुशासन […]
Go to News Site