Kantipur
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । रत्न श्रेष्ठ/रासस
Go to News Site