Onlinekhabar
२१ वैशाख, काठमाडौं । इन्टर मिलानले २१औं पटक इटालियन सिरी ए को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पार्मालाई २-० ले पराजित गर्दै इन्टरले ३ खेल बाँकी छँदै उपाधि पक्का गरेको हो । सान सिरोमा भएको खेलमा इन्टरका लागि मार्कुस थुराम र हेनरिक मिखातर्यानले समान एक गोल गरे । थुरामले पहिलो हाफमा इन्जुरी […]
Go to News Site