Onlinekhabar
२१ वैशाख, काठमाडौं । इन्डियन वुमन्स लिग (आइडब्लुएल) मा नेपाली राष्ट्रिय महिला टोलीका मिडफिल्डर सरु लिम्बुले गोल गरेको खेलमा किकस्टार्टले जित हात पारेको छ । मिडफिल्डरद्वय सरु र रेनुका नगरकोटी सम्मिलित किकस्टार्टले सेसा फुटबल एकेडेमीलाई ३-० ले पराजित गरेको हो । नेसनल सेन्टर अफ एक्सिलेन्स मैदानमा आइतबार भएको खेलमा सरुले २९औं मिनेटमा गोल गरेकी हुन् […]
Go to News Site