Collector
लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, मुख्यमन्त्रीले गरे पूजापाठ | Collector
लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, मुख्यमन्त्रीले गरे पूजापाठ
Lokantar

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, मुख्यमन्त्रीले गरे पूजापाठ

लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा शुरू गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार पूजा आराधना गरेर नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गरेका हुन् । उनले संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको उल्लेख गरे । 'सात प्रदेशमध्ये लुम्बिनी प्रदेश राजधानी निर्माण, नामकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा पुर्‍याएको छ,' मु...

Go to News Site