कोहलपुर गोल्डकपः नाइजेरियाद्वारा कर्णाली पराजित | Collector
Gorkhapatra
कोहलपुर गोल्डकपः नाइजेरियाद्वारा कर्णाली पराजित
गजेन्द्र गुरुङखजुरा, वैशाख २१ गते । बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकपको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया) ले रोयल फुटबल क्लब (कर्णाली प्रदेश) लाई ४–२ गोलअन...