Lokantar
सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुन: राष्ट्रपतिलाई सिफारिश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि भन्दै फिर्ता गरेको भोलिपल्टै सरकारले अध्यादेश जारी गर्न सिफारिश गरेको हो । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न पुन: सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘पहिला जुन थियो त्यही नै पठाउने निर्णय भएको छ,’ प्रवक्ता पोखरेलले भने । राष्ट्रपतिले पुनर्विचारका लागि भनेर पठाएको अध्यादेशका कुनै पनि प्रावधान...
Go to News Site