वडा प्रहरी कार्यालय वालिङको लागि सुविधा सम्पन्न नयाँ भवन बन्दै | Collector
Gorkhapatra
वडा प्रहरी कार्यालय वालिङको लागि सुविधा सम्पन्न नयाँ भवन बन्दै
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), वैशाख २१ गते ।माओवादीले आक्रमण गरेको २५ वर्ष पछि प्रहरीका लागि वालिङमा नयाँ भवन निर्माण सुरु गरिएको छ ।तत्कालीन विद्रोही माओवादीले २०५८ साल मङ्सिर...