Onlinekhabar
२१ वैशाख, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई सर्वोत्तम पेन्ट्सको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन अनुमति पाएको थियो। जसको १० प्रतिशतले हुन आउने ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई निष्कासन खुलाइएको हो […]
Go to News Site