Collector
बुटवलमा महिला फूटबल प्रतियोगिता हुँदै, पुरस्कार राशि साढे दुई लाख | Collector
बुटवलमा महिला फूटबल प्रतियोगिता हुँदै, पुरस्कार राशि साढे दुई लाख
Lokantar

बुटवलमा महिला फूटबल प्रतियोगिता हुँदै, पुरस्कार राशि साढे दुई लाख

महिला फूटबलको विकास गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बुटवलमा महिला फूटबल प्रतियोगिता हुने भएको छ । बुटवलका क्रियाशील बीस पचहत्तर युवा क्लबले यही वैशाख २६ गतेदेखि दोस्रो उपमेयर कप महिला फूटबल प्रतियोगिता गर्न लागेको हो । बुटवल उपमहानगरपालिका–७ स्थित सिद्देश्वरी खेल मैदानमा हुने प्रतियोगितामा राष्ट्रिय स्तरका ८ टिमको सहभागिता हुने क्लबका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । ‘हामीले गत वर्षदेखि महिला प्रतियोगिता गर्न थालेका छौं,’ अध्यक्ष थापाले भने, 'यस वर्षबाट पुरस्कार राशि पनि ...

Go to News Site