Collector
नवीकरणीय सौर्य ऊर्जामा भारतको अभूतपूर्व प्रगति | Collector
नवीकरणीय सौर्य ऊर्जामा भारतको अभूतपूर्व प्रगति
Lokantar

नवीकरणीय सौर्य ऊर्जामा भारतको अभूतपूर्व प्रगति

भारतले नवीकरणीय सौर्य ऊर्जामा अभूतपूर्व प्रगति हासिल गरेको छ । सन् २०१४ मा ३ गिगावाट मात्र रहेको भारतको स्थापित सौर्य क्षमता मार्च २०२६ सम्ममा १५० गिगावाट नाघ्ने सुनिश्चित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  यो वृद्धिको मुख्य श्रेय सौर्य ऊर्जाको लागतमा आएको ९५ प्रतिशतको नाटकीय गिरावटलाई जान्छ । सन् २०१० मा प्रति वाट २०० रुपैयाँभन्दा बढी रहेको सौर्य प्यानलको मूल्य सन् २०२४ सम्म आइपुग्दा ९ रुपैयाँभन्दा कममा झरेको छ, जसले सौर्य ऊर्जालाई कोइला वा अन्य जीवाश्म इन्धनभन्दा सस्तो बनाएको समाचारमा उल्लेख छ ।  भारतको य...

Go to News Site