Onlinekhabar
२१ वैशाख, काठमाडौं । यामाहा नेपालले बूढानिलकण्ठस्थित इटालिटार गणेश चोकमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । ‘व्हिलिस ग्यालोर प्रालि’ नामक शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याइएको यामाहाले जनाएको छ । यामाहा नेपालको यो १०३ औँ शोरूमको उद्घाटन बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर […]
Go to News Site