विधानसभा निर्वाचनमा राज्यका २९४ सिटमध्ये २९३ सिटमा मतगणना भइरहँदा भाजपा पूर्ण बहुमततर्फ अग्रसर छ । मतदाताले भाजपा रोज्नुका सम्भावित ५ कारणहरु छन् ।