इरान युद्धको मूल्य : युरोपमा एक्लिँदै अमेरिका, के होला नेटोको भविष्य ? | Collector
Onlinekhabar
इरान युद्धको मूल्य : युरोपमा एक्लिँदै अमेरिका, के होला नेटोको भविष्य ?
तेस्रो र सबैभन्दा जटिल परिदृश्य 'नेटोको विखण्डन' हो, जसमा अमेरिका गठबन्धनबाट पूर्ण रूपमा बाहिरिनेछ र त्यसले सिर्जना गर्ने सुरक्षा रिक्ततालाई रुस तथा चीनले पूर्ति गर्ने प्रयास गर्नेछन्।