Collector
नेपालको पहिलो उद्योग : खण्डहरभित्र गुञ्जिरहन्छ ‘विरासतको घण्टी’ (फोटो फिचर) | Collector
नेपालको पहिलो उद्योग : खण्डहरभित्र गुञ्जिरहन्छ ‘विरासतको घण्टी’ (फोटो फिचर)
Onlinekhabar

नेपालको पहिलो उद्योग : खण्डहरभित्र गुञ्जिरहन्छ ‘विरासतको घण्टी’ (फोटो फिचर)

विराटनगर जुट मिल्समा माकुराले जालो लगाएको छ । मेसिनमा खिया लागेको छ । मजदुरको चहलपहल हराएको वर्षौं भयो । तर जनाउ घण्टी निरन्तर बजिरहेकै छ ।

Go to News Site