Collector
सरकारले स्वीकारेन राष्ट्रपतिको सन्देश, अध्यादेश फेरि शीतल निवासको कोर्टमा | Collector
सरकारले स्वीकारेन राष्ट्रपतिको सन्देश, अध्यादेश फेरि शीतल निवासको कोर्टमा
Onlinekhabar

सरकारले स्वीकारेन राष्ट्रपतिको सन्देश, अध्यादेश फेरि शीतल निवासको कोर्टमा

यदि राष्ट्रपतिले ‘संविधानको संरक्षक’ को हैसियत प्रयोग गर्दै उक्त अध्यादेशलाई शीतल निवासमै ‘होल्ड’ गरिदिए वा फेरि अस्वीकार गरे भने राजनीतिले अर्को मोड लिनेछ । यसले कार्यपालिका र राष्ट्राध्यक्षबीच नयाँ शीतयुद्धको सुरुवात भने गरेको छ ।

Go to News Site