Collector
भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध छु, ​अनुसन्धानमा सहयोग गर्छु : मुख्यमन्त्री बानियाँ | Collector
भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध छु, ​अनुसन्धानमा सहयोग गर्छु : मुख्यमन्त्री बानियाँ
Lokantar

भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध छु, ​अनुसन्धानमा सहयोग गर्छु : मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचारमुक्त समाज निर्माणमा आफू प्रतिबद्ध रहेकाले अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्ना घर तथा कार्यालयमा छापा मारेपछि उनले सोमबार विज्ञप्तिमार्फत् व्यक्तिगत तथा सामाजिक चरित्रमा आँच पुगेको बताएका हुन् । ४० वर्षभन्दा लामो राजनीतिक यात्रामा विभिन्न आरोह–अवरोह पार गर्दै हाल जनताको सेवकको रूपमा काम गरिरहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो...

Go to News Site