टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु | Collector
Onlinekhabar
टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरूप शर्माले जानकारी दिए ।