Lokantar
काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर चलेपछि काठमाडौं बाहिरका सुकुम्बासी आन्दोलित भएका छन् । सोमबार पोखराका सुकुम्बासी र अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका हुन् । पोखरा महानगरले अतिक्रमित संरचना खाली गर्न ३५ दिनको म्याद दिएपछि सुकुम्बासीहरू आन्दोलित भएका हुन् । पोखराका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सोमबार पृथ्वी चोकमा कोणसभा गरेका थिए । आफूहरूको उचित व्यवस्थापन पछिमात्र सुकुम्बासी बस्तीमा डोजर चलाउन उनीहरूले जिल्ला प्रशासनमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । महानगरपालिका–९ स्थित बसपार्क...
Go to News Site