Lokantar
अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ल्ड बूक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गर्दै सम्मान गरेको छ । नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो । यो सम्मान सन् २०२६ अप्रिल ३० मा काठमाडौंमा आयोजित २०औँ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहका अवसरमा प्रदान गरिएको हो । उक्त सम्मानले वन्तको दीर्घकालीन व्यावसायिक यात्रा र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थ...
Go to News Site